ग़ज़ल

वर्षा-वियोग

गोपाल सिंह नेपाली · सब कलाम देखें
झिरमीर- झिरमीर पानी पर्छझिरमीर- झिरमीर पानी पर्छ ।।१।।
बादल मा बिजुली चम्किन्छयो दुनिया झन्-झन् गम्किन्छतिम्रो बाटो हेर्दा हेर्दा,आँखा तिरमिर-तिरमिर गर्छझिरमीर- झिरमीर पानी पर्छ ।।२।।
रात जुतेली चाँद हँसीलोछैनन्, छ त बादल गीलोयस्तो बेलामा तिमिलाईसमझी-समझी मोर्नूपर्छझिरमीर- झिरमीर पानी पर्छ ।।३।।
यो सावनमा तिमि आएनौमेरो दुःख हेर्न पायेनौबादलबाट आँसु झर्छआँखा बाट मोती झर्छझिरमीर- झिरमीर पानी पर्छ ।।४।।
(नोट- पं. बदरीनाथद्वारा सम्पादित पुस्तक बाट भाषाका तत्कालिन मान्यतालाई यथावत राखी जस्ताको तस्तै टङ्कण गरी सारिएको)
स्रोत-सत्यापन प्रतीक्षित — This text is pending verification against an authoritative source and may contain errors.